Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अर्थ समितिबाट भन्सार विधेयक सर्वसम्मतिले पारित

अर्थ समितिबाट भन्सार विधेयक सर्वसम्मतिले पारित

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । अर्थ समितिबाट भन्सार विधेयक २०८१ सर्वसम्मतिले पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा अन्त्रगर्तको अर्थसमिति बैठकमा दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो।

समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विधेयक पारित गरेको समितिले जनाएको छ ।

विधेयकलाई चाडै प्रतिनि सभामा प्रतिवेदन पेस गर्ने अर्थ समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077