Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गणतन्त्रवादीहरूलाई राजावादीले दिए एक हप्ते 'अल्टिमेटम'

गणतन्त्रवादीहरूलाई राजावादीले दिए एक हप्ते 'अल्टिमेटम'

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई आफ्नो शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संयुक्त जनआन्दोलन समितिले एक हप्ताको अल्टिमेटम दिएको हो ।

संयुक्त शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजाने जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले घोषणा गरेका छन् ।

उनले ०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरूलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077