Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

संयुक्त जनआन्दोलनको कमाण्डर बने प्रसाई

संयुक्त जनआन्दोलनको कमाण्डर बने प्रसाई

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । राजसंस्था पुनःर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईलाई दिइएको छ।

समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै कमाण्डरको जिम्मेवारी प्रसाईलाई दिइएको जानकारी गराएको हो ।

संवैधानिक राजसंस्थाको पुनःर्स्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ ।

समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना,सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको हो ।

चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077