Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राजावादीको प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

राजावादीको प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो ।

बैठकमा प्रदर्शनको समीक्षा गर्दै आगामी सुरक्षा रणनीतिबारे निर्णय गरिनेछ ।

गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने बताइएको छ ।

यसैबीच, राजावादीका साना समूहमा विभाजित प्रदर्शनकारीहरू विभिन्न स्थानमा आगजनी गर्दै हिँडिरेहका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077