Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक बसिरहेको हो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले आज दिउँसो भएको घटनाको विषयमा ब्रिफिङ गरिहेका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077