Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुने घटना : लाखौ जरिवाना गर्दै बालेन

तीनकुने घटना : लाखौ जरिवाना गर्दै बालेन

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार भएको हिंसात्मक आन्दोलन गर्नेहरूलाई जरिवाना तोक्न अध्ययन टोली खटाएको छ ।

महानगरपालिकाले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बल सहितको टोली बनाएर अध्ययन थालेको मेयर बालेन्द्र साह ‘बालेन’को सचिवालयले जनाएको छ ।

जताततै फोहोर गरेर शहर नै कुरुप बनाएको, तोडफोड भएको छ, महानगरकै दमकल फुटाइएको, ट्राफिक लाइट भत्काउने जस्ता आपराधिक कृयाकलाप गरेको भन्दै सोही अनुसारको जरिवाना गर्न अध्ययन टोली खटाएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077