Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन्, उनी राजा बन्ने स्वभावका पनि होइनन् : सभापति देउवा

ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन्, उनी राजा बन्ने स्वभावका पनि होइनन् : सभापति देउवा

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह कहिल्यै नसुध्रिने टिप्पणी गरेका छन् ।

शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौं महाधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले पूर्वराजा शाह कहिल्यै सुध्रिने मानिस नभएको बताए ।

‘पूर्वराजा ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन्, उनि सुध्रिने मानिस पनि होइनन् । उनी कहिल्यै राजा बन्ने स्वभावका पनि होइनन्,’ देउवाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077