Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पूर्वराजालाई दिएको सबै सुविधा राज्यले खोस्नुपर्छ : योगेश भट्टराई

पूर्वराजालाई दिएको सबै सुविधा राज्यले खोस्नुपर्छ : योगेश भट्टराई

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएको सेवासुविधा राज्यले खोस्नुपर्ने माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले यस्तो माग गरेका हुन् ।

पूर्वराजाले सम्झौता भंग गरिसकेकाले राज्यले उनलाई पूर्वराष्ट्राध्यक्षका रूपमा दिएको सेवासुविधा दिन नहुने बताए ।

चैत १५ गते काठमाडौँमा भएको प्रदर्शनमार्फत शाहले सम्झौता भंग गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077