Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

विश्वप्रकाश शर्माको दाबी - गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

विश्वप्रकाश शर्माको दाबी - गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति झापा क्षेत्र नं ४ प्रदेशसभा (१)को कार्यालय भवनको शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।

उनले गणतन्त्रको विरुद्ध भइरहेका अवाञ्छित गतिविधि देश र जनताको पक्षमा उपयुक्त नहुने बताए ।

राजसंस्थाले आधाभन्दा धेरै जनसंख्या भएका महिलालाई राजा हुनबाट वञ्चित गराएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077