Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटयो

सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटयो

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ ।

चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077