Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बुटवल पावरको एफपीओ रद्द

बुटवल पावरको एफपीओ रद्द

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । बुटवल पावरको एफपीओ निष्कासन रद्द गरी हकप्रद निष्कासन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ बराबर छ ।

सो अनुसार कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले विभिन्न आयोजनामा लगानीका लागि हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । साथै यसअघि कम्पनीले एफपीओ निष्कासनका लागि थालेको प्रक्रिया स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077