Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ह्याकरको कब्जामा रहेको ‘हेलो सरकार’ सञ्चालनमा

ह्याकरको कब्जामा रहेको ‘हेलो सरकार’ सञ्चालनमा

सोमवार , चैत्र २४, २०८१

काठमाडौँ । ‘हेलो सरकार’ को वेबसाइट झन्डै दुई हप्तापछि सञ्चालनमा आएको छ ।

नागरिकले सरकारी संयन्त्र र अन्य विषयमा सरकारसमक्ष आफ्ना गुनासा राख्न प्रयोग गर्दै आएको वेबसाइट सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सो पोर्टल रुसी ह्याकर समूह ‘घुद्रा’ ले आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको थियो ।

वेबसाइट ह्याक भएको विषयमा अध्ययन गर्न सरकारले समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077