Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

९ अंकले नेप्से बढ्दा ४ अर्ब ४८ करोडको सेयर कारोबार

९ अंकले नेप्से बढ्दा ४ अर्ब ४८ करोडको सेयर कारोबार

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ९.६६ अंकले बढेको छ।

९.६६ अंकले बढेसँगै नेप्से २ हजार ६ सय ७६.२८ अंकमा उक्लेको हो।

आज १५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घट्यो एउटा कम्पनीको स्थिर रहयो।

४५ हजार ९४ पटकको कारोबारमा १ करोड ७३ हजार ८ सय २२ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ र व्यापारको परिसूचक घटे ।

बाँकी बाँकी सबै उपसमूहको परिसूचक बढे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077