Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एकैदिन झण्डै ४ हजारले बढ्यो सुनको मूल्य, फेरि बन्यो नयाँ रेकर्ड

एकैदिन झण्डै ४ हजारले बढ्यो सुनको मूल्य, फेरि बन्यो नयाँ रेकर्ड

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार एक सय मा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार९०० रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077