Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राजावादीले भ्रम फैलाउने काम गरे, देशमा विकास भएको छ : शंकर पोखरेल

राजावादीले भ्रम फैलाउने काम गरे, देशमा विकास भएको छ : शंकर पोखरेल

शुक्रवार , चैत्र २८, २०८१

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको बताएका छन् ।

कैलालीको धनगढीमा एमालेको केन्द्रीय कमिटीको आह्वानमा प्रदेश समितिले आयोजना गरेको विशेष जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने बताए ।

काठमाडौँको तीनकुनेमा आतङ्क मच्चाउने योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ ।

यस्तै उनले सुदूपश्चिममा विकासको गतीमा अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077