Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंकले बढ्यो

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

यो समयमा नेप्से परिसूचक २.३० अंकले बढेर २६७३.०१ बिन्दुमा पुगेको हो ।

३८ स्क्रिप्सको ८ हजार १८० कित्ता सेयर ४६ लाख ७१ हजार ७० रुपैयाँमा खरिदबिक्री भएको छ ।

कारोबारमा आएकामध्ये १६ स्टक्सको मूल्य बढ्दा २१ वटाको घटेको छ भने बाँकी १ स्टकको मूल्य यो समयमा स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077