Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

एमाले सचिवालय बैठक आह्वान

एमाले सचिवालय बैठक आह्वान

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बैठक भोलि सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी आह्वान गरिएको हो ।

बैठकमा नयाँ वर्षको शुभकामना आदान-प्रदानका साथै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077