Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

संविधानभन्दा माथि कोही छैन, गणतन्त्रपछि विकासले गति लिएको छ : उपप्रधानमन्त्री सिंह

संविधानभन्दा माथि कोही छैन, गणतन्त्रपछि विकासले गति लिएको छ : उपप्रधानमन्त्री सिंह

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानभन्दा माथि कोही नभएको बताएका छन् ।

काभ्रेमा स्वास्थ्य चौकी भवन उद्घाटन तथा बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै नागरिक संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिए ।

गणतान्त्रिक शासन व्यवस्था स्थापना भएपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको पनि उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077