Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

सोमवार , बैशाख १, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान साढे ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

यस्तै नयाँ वर्षको शुभकामना आदानप्रदान समेत उक्त बैठकमा हुने एमाले पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077