Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

नेपालमा राजतन्त्रको भविष्य सकियो : बाँस्कोटा

नेपालमा राजतन्त्रको भविष्य सकियो : बाँस्कोटा

सोमवार , बैशाख १, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नेपालमा राजतन्त्रको भविष्य सकिसकेको बताएका छन् ।

काभ्रेमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको छ, । १८ वर्षअघि नै नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन ।’

नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढता पूर्वक लागिरहेको बाँस्कोटाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077