Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

नेकपा एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी

सोमवार , बैशाख १, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक चलिरहेको एमालेको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममाथि समीक्षा भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, आसन्न युथ समिटलगायत एजेन्डामा छलफल भइरहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077