Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गैँडाकोटमा प्रचण्डको 'मर्निङवाक', अग्नि पनि सहभागी

गैँडाकोटमा प्रचण्डको 'मर्निङवाक', अग्नि पनि सहभागी

मंगलवार , बैशाख २, २०८२

नवलपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरू नवलपुर पुगेका छन् ।

हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेश जागरण अभियान बोकेर उनीहरु नवलपुर पुगेका हुन् ।

अभियानमा माओवादीले जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या सुनिरहेको छ ।

अभियानका क्रममा नवलपुर पुगेका प्रचण्डले मंगलबार बिहान गैँडाकोटमा मर्निङ वाक गरेका छन् ।

उनीसँगै माओवादी प्रवक्ता अग्नि सापकोटा पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077