Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कांग्रेसले वैशाख १७ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले वैशाख १७ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आगामी वैशाख १७ गते दिनको १ बजेका लागि नेपाली कांग्रेसले कार्यसमिति बैठक बोलाएको हो ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा, भ्रातृ संस्थाहरूको महाधिवेशनका विषयमा निर्णय लगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077