Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

देउवासँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

देउवासँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

मंगलबार (आज) साँझ ६ बजेपछि बस्नेगरी प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।

यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा लामो संवाद गरेका थिए।

बिहानको बैठकमा उनीहरूबीच गत असार १७ गतेको सहमतिलाई कार्यान्वयनमा नचुकाइ अगाडि बढाउने समझदारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077