Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।

बैठकमा सरकारको दैनिक प्रशासनिक कारकारबाहीबारे आवश्यक निर्णय हुने बताइएको छ ।

यस्तै सरुवा बढुवासम्बन्धी केही निर्णय समेत हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077