Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेन्डा ?

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेन्डा ?

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आह्वानमा केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, महाधिवेशन कार्य विवरणका विषयमा छलफल हुनेछ ।

बैठकमा विशेष रिपोर्टिङ जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणलगायत विषय छलफलका एजेन्डा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077