Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

एमाले सांसद पन्त भन्छन् - सरकारको हात नबाधौं, निजामती विधेयक पारित गरौं

एमाले सांसद पन्त भन्छन् - सरकारको हात नबाधौं, निजामती विधेयक पारित गरौं

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक र सरकारी निकायमा नियुक्तिका लागि निजामती कर्मचारीका लागि कुलीन पिरियड आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले सो कुरा बताएका हुन् ।

यसो गर्दा सरकारको हात बाँध्न पनि नहुने उनले बताए ।

सांसद पन्तले भने,‘कुलिन पिरियड आवश्यक छ । तर, सरकारको हात पनि नबाधौं र अगाडि बढौं।’

कुलीन पिरियड दुई वर्ष राख्नुपर्ने मत राखिरहेका बेला एमाले सांसद पन्तले एक वर्ष मात्रै कुलिन पिरियड राख्दा उपयुक्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077