Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह

सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह

शुक्रवार , बैशाख ५, २०८२

चितवन । सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले जनताको जीवन सहज बनाउने काम गरिरहेको बताएका छन् ।

इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन्।

अहिलेको सरकारले जनताको दुःखलाई सुखमा परिणत हुनेगरि काम गरिरहेको उनले बताए ।

उनले लामो समयपछि जनताले प्राप्त गरेको अधिकारको महत्व बुझेर त्यसैको जगमा टेकेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।

उनले नेपाल प्रगतिको मार्गमा अघि बढेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077