Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कांग्रेसले सरकारको नेतृत्व लिए माओवादीको समर्थन रहन्छ : हरिबोल गजुरेल

कांग्रेसले सरकारको नेतृत्व लिए माओवादीको समर्थन रहन्छ : हरिबोल गजुरेल

शनिवार , बैशाख ६, २०८२

काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले कांग्रेसले सरकारको नेतृत्व लिएमा ओवादीको समर्थन रहने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

गजुरेलले भने,‘जनताको चाहना यो सरकारको परिवर्तन पनि हो, संगै ०८४ सम्म सरकारमा जानु हुँदैन भन्ने जनधारणा पनि छ । कांग्रेसले जिम्मेवार भएर सरकारको नेतृत्व गरे माओवादीले समर्थन गर्नेछ । तर, सरकारमा भने सहभागी हुदँन् ।’

पहिलो पार्टी भएर पनि कांग्रेसले जिम्मेवार दलको भूमिका निर्भर गर्न नसक्दा देशमा अझै निराशा बढेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077