Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

धमिलो पानीमा माछा मार्ने दुस्साहस भयो : प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस भयो : प्रचण्ड

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेको बताएका छन् ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका थिए ।

अध्यक्ष प्रचण्डले,‘अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ । पछिल्लो पटक राजतन्त्र फर्काउने प्रयासस्वरुप भइरहेको छ । अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन् । त्यो सफल हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077