Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

रिहा भएपछि लिङ्देनले भने - आन्दोलन निरन्तर रहन्छ, थप सशक्त रूपमा प्रस्तुत हुन्छौँ

रिहा भएपछि लिङ्देनले भने - आन्दोलन निरन्तर रहन्छ, थप सशक्त रूपमा प्रस्तुत हुन्छौँ

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको आन्दोलन निरन्तर रहने बताएका छन् । आइतबार साँझ रिहा भएपछि उनले यस्तो बताएका हुन् ।

रिहा भएपछि उनले यस्तो बताएका हुन् ।

'आन्दोलन निरन्तर रहन्छ,' उनले भने, 'भोलिका दिनबाट थप सशक्त रूपमा प्रस्तुत हुन्छौँ। भोलिबारे भोलि नै भन्छौँ।'

निषेधित क्षेत्रमा प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077