Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

धवल शमशेर भन्छन् - आन्दोलन शुरु त बल्ल भयो, अझ सशक्त बन्नेछ

धवल शमशेर भन्छन् - आन्दोलन शुरु त बल्ल भयो, अझ सशक्त बन्नेछ

सोमवार , बैशाख ८, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल शमशेर राणाले राप्रपाको आन्दोलन अझै सशक्त बन्ने बताएका छन्।

सोमबार राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता समेत रहेका स्वागत नेपालसँगको भेटपछि सो कुरा बताएका हुन्।

नेपालले राप्रपाका महामन्त्री डा. धवल शमशेर पठाएको सन्देश फेकबुक मार्फत सार्वजनिक गर्दै लेखेका छन्,‘साथीहरु उत्साह कायम राख्नुहोला भन्दै हुनुहुन्छ राजसंस्था पुनर्थापनाका लागि संयुक्त जन आन्दोलन परिचालन समितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री माननीय सांसद डा.धवल शम्शेर राणा । आन्दोलन शुरु त अब हुनेछ, अझ सशक्त बन्नेछ । उहाँको स्वास्थ्य उपचार पनि यसैवीच हुनेछ । आजको भेटमा सबैलाई यही सन्देश सुनाइदिनु भन्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077