Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर कार्लोस

नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर कार्लोस

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज बिहान नेपाल आइपुगेका छन् ।

उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आएका हुन् ।

कार्लोसले मंगलबार बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । आजै उनले धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन् ।

[insert page='342548' display='yopanipadhnuhos.php']

साथै उनी आजै साँझ ठमेलस्थित एलओडी क्लबमा सहभागी हुने छन् । यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वास्थ्य अवस्थाका कारण उनको भ्रमण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077