Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीमा २९ जना सिफारिस (नामावलीसहित)

सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीमा २९ जना सिफारिस (नामावलीसहित)

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्ष र सदस्यहरूको नाम सिफारिस भएको छ ।

आयोगले यही चैत २८ गते सूचना निकालेर आवेदन मागेको थियो । नियुक्तिका लागि गठित समितिले आवश्यक प्रक्रिया पूरा गरी वैशाख ७ गते सिफारिस सूची सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष र सदस्यको २९ जनाको सूचीमा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठदेखि पूर्वमुख्यसचिव लीलादेवी गड्तौलासम्म छन् ।

आवेदन दिएका र द्वन्द्व पीडितहरूसँग आबद्ध विभिन्न संस्थाहरुबाट सिफारिस भएका सबैको नाम छनौट समितिले सार्वजनिक गरेको हो ।

को–को छन् सूचीमा ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077