Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ब्राजिलियन चर्चित फुटबलर कार्लोस दशरथ रंगशालामा

ब्राजिलियन चर्चित फुटबलर कार्लोस दशरथ रंगशालामा

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । एनएसएलको क्वालिफायर टु को गेष्टको रुपमा ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस दशरथ रंगशालमा उपस्थित भएका छन् ।

नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा पोखरा र धनगढी मैदान उत्रनुअघि कार्लोस रंगशालामा उपस्थित भएका हुन् ।

उनी आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको निमन्त्रणामा नेपाल आएका थिए ।

नेपाल आएका कार्लोस् आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । कार्लोसलाई पुनः नेपाल भ्रमणमा आउन ओलीले निम्ता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077