Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ ।

शनिबार राति स्पेनको सेभियास्थित ला कार्टुजा रंगशालामा भएको फाइनल खेलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई अतिरिक्त समयमा ३-२ को अन्तरले हराएको हो ।

अतिरिक्त समय सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि जुलोस कुन्डेले गोल गरे ।

बार्सिलोनाको जितमा कुन्डेसहित फेरान टोरेस र पेद्रीले गोल गरे । रियल मड्रिडका लागि किलियन एम्बाप्पे र औरेलियन चुआमेनी गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077