Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एएफसी यू–२० महिला एसियन कपमा नेपाल समूह ‘ए’मा

एएफसी यू–२० महिला एसियन कपमा नेपाल समूह ‘ए’मा

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपाल समूह ‘ए’मा परेको छ।

एसियाली फुटबल महासंघ (एएफसी)ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’मा परेको हो।

यो समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान, मंगोलिया र साउदी अरब छन्। यो समूहको खेल भुटानमा हुनेछ।

सन् २०२१ सम्म यो प्रतियोगिता एएफसी यु–१९ महिला एसियन कपको नाममा हुँदै आएको थियो। २०२२ देखि भने एएफसी यु–२० महिला एसियन कपको रूपमा सोही प्रतियोगितालाई निरन्तरता दिइएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077