Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य एकैदिन ५ हजार बढीले वृद्धि भएको छ ।

अघिल्लो दिन सोमबार ५ सय रुपैयाँले बढेको सुन आज ५ हजार ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ तोला पुगेको छ।

चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज एक तोला चाँदी १९ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077