Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विश्वकप एसिया छनोट : आज थाइल्यान्डसँग खेल्दै नेपाल

विश्वकप एसिया छनोट : आज थाइल्यान्डसँग खेल्दै नेपाल

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एसिया छनोटको ‘सुपर थ्री’ मा आज नेपाल र घरेलु टोली थाइल्यान्ड खेल्दैछन् ।

नेपाल र थाइल्यान्डबीचको खेल बिहान पौने ९ बजे टेर्डथाई क्रिकेट मैदान बैंककमा हुनेछ ।

प्रतियोगितामा नेपालको आज अन्तिम खेल हो । यो खेल जितेमा नेपाल एशिया छनोटको विजेता नै बन्नेछ ।

यसअघि हिजो भएको खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगिसकेको छ ।

नेपालको महिला टोली इतिहास रच्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077