Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा विधेयकमा राजनीति सहमति खोज्नुपर्ने देखियो : शिक्षामन्त्री

शिक्षा विधेयकमा राजनीति सहमति खोज्नुपर्ने देखियो : शिक्षामन्त्री

बुधवार , जेठ ८, २०८२

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा मन्त्री पन्तले यस्तो बताएका हुन् ।

विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुंगोमा पुराउने गरेर छलफलमा लागिएको बताएका छन् ।

विद्यालय शिक्षा विधेयक, २०८० टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको  मन्त्री पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077