Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टोटनह्यामले जित्यो युरोपा लिगको उपाधि

टोटनह्यामले जित्यो युरोपा लिगको उपाधि

बिहिवार , जेठ ९, २०८२

एजेन्सी । युरोपा लिगको उपाधि टोनह्यामले उपाधि जितेको छ।

म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै टोटनह्याम १७ वर्षपछि च्याम्पियन बनेको हो । ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो।

यो जितसँगै आलोचनामा परेका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा ट्रफी जिताउने वाचा पूरा गरेका छन् ।

जितसँगै टोटनह्यामले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। क्लबले १ सय मिलियन‌ पाउन्डको आर्थिक लाभ पनि पाउनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077