Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

संविधान र व्यवस्था विरोधीहरू कहिले सफल हुँदैनन् : प्रचण्ड

संविधान र व्यवस्था विरोधीहरू कहिले सफल हुँदैनन् : प्रचण्ड

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र व्यवस्था विरोधीहरू कहिले सफल नहुने बताएका छन् ।

शहिद लखन गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

जनतालाई सकारात्मक परिणाम दिनसके उनिहरु आफैँ बिलाएर जाने प्रचण्डले बताए ।

संविधान र व्यवस्था रक्षाको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउँदे उनले भने, ‘जनताको समस्या समाधान गर्ने कुरामा सुशासन सामाजिक न्याय र आर्थिक विकास दिने कुरा महत्त्वपूर्ण छ। हामी त्यतातर्फ केन्द्रित हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077