Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077