Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिविले ५०० बढी संख्यामा खुलायो प्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन

त्रिविले ५०० बढी संख्यामा खुलायो प्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन

बुधवार , जेठ २२, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न पदहरुमा ५०० बढीको संख्यामा पदपूर्तिको तयारी गरेको छ ।

विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको हो ।

प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ ।

दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077