Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गर्मी बढेपछि बेलौरीका विद्यालयमा दुई दिन बिदा

गर्मी बढेपछि बेलौरीका विद्यालयमा दुई दिन बिदा

सोमवार , जेठ २७, २०८२

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले गर्मी अत्यधिक बढ्न थालेपछि विद्यालयमा बिदा दिएको छ ।

बेलौरी नगरपालिकाले गर्मी बढेपछि विद्यार्थी तथा शिक्षक/कर्मचारीको स्वास्थ्यमा असर पर्ने भन्दै दुई दिन बिदा दिएको हो । 

यही जेठ २७ र २८ गते नगरपालिका क्षेत्रमा सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय भएको जनाएको छ ।

बर्खे बिदाबाट मिलान गर्ने गरी गर्मी बिदा दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077