Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक अध्ययनमा १० महिना : १ खर्ब १२ अर्ब रुपैयाँ विदेशियो

वैदेशिक अध्ययनमा १० महिना : १ खर्ब १२ अर्ब रुपैयाँ विदेशियो

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । नेपालबाट अध्ययनमा जाने विद्यार्थीसँगै १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म शिक्षातर्फको व्यय सो रकम बराबर देखिएको हो ।

अघिल्लो वर्ष १० महिनामा शिक्षामा १ खर्ब ४ अर्ब रुपैयाँ विदेशिएको थियो ।

शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ विदेशिएको छ ।

यो अघिल्लो आवको यसै अवधिको तुलनामा १७.९ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077