Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

बुधवार , जेठ २९, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ। यसअघि बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ३ः१५ बजे बस्ने गरी सरेको हो।

संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले सारिएको जानकारी दिएका छन्।

उनका अनुसार सभामुख देवराज घिमिरेले बैठक बुधबार ३ः१५ बजे बस्ने गरी समय निर्धारण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077