Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रचण्डको आरोप - कांग्रेस-एमाले बिचौलिया र दलालको हितमा काम गर्छन्

प्रचण्डको आरोप - कांग्रेस-एमाले बिचौलिया र दलालको हितमा काम गर्छन्

बुधवार , जेठ २९, २०८२

मुस्ताङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेस र नेकपा एमालेले बिचौलिया र दलालहरूको हितमा काम गरिरहेको आरोप लगाएका छन् ।

मुस्ताङमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले आफ्नो पार्टी भने जनताको हितका लागि समर्पित रहेको दाबी गरे।

‘माओवादी अरुजस्तो पार्टी होइन,’ मुस्ताङका कार्यकर्ताहरूलाई निर्देशन दिँदै अध्यक्ष दाहालले भने, ‘हामी जनताको हितका लागि काम गर्छौं। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077