Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कुवेतमा रहेका ४८ हजार नेपाली महिला कामदारमध्ये अधिकांश ‘इलिगल' - परराष्ट्रमन्त्री राणा

कुवेतमा रहेका ४८ हजार नेपाली महिला कामदारमध्ये अधिकांश ‘इलिगल' - परराष्ट्रमन्त्री राणा

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालबाट घरेलु कामदारको रुपमा महिला खाडी मुलुक जाने क्रम नरोकिएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

कुवेतमा मात्रै ४८ हजार नेपाली महिला कामदार रहेको जानकारी गराउँदै उनले भनिन्, ‘महिला घरेलु कामदार नपठाउने भनेर रोक लगाएपनि इलिगल रूपमा त्यहाँ पुग्नुभएको छ ।’

महिला घरेलु कामदारमा पहिला लिगल भएर गएका सुरक्षित रहेको र अहिले इलिगल जाँदा समस्यामा रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077