Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुमना श्रेष्ठको प्रश्न : ऐन, कानून संसदले बनाउने कि संघ संगठनले ?

सुमना श्रेष्ठको प्रश्न : ऐन, कानून संसदले बनाउने कि संघ संगठनले ?

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले नेताहरूले राजनीतिक भाषण दिन जान्ने तर कुनकुन कानुनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको बताएकी छन् ।

शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद श्रेष्ठले यस्तो बताएकी हुन् ।

ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न समेत गरिन् ।

ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै उनले थपिन, ‘हामीले विधेयक बनाउने कि संघ संगठनले बनाउने ?’

कानुन बनाउँदै नबनाउने भए गणतन्त्रको के काम ? भन्दै आक्रोस ब्यक्त गरिन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077